Bhabana Bashyal

Nasu

Lumbini Province

लोकसेवा आयोग
2025 मा चयनित
(5.0)

यो लगभग एक वर्षको अवधिमा मैले खासै केही गरेँ जस्तो लाग्दैन गर्नु पर्ने सबै अझ बाकी नै छ । हामी Elite Pathshala मा पढ्दै गर्दा जे–जति गर्नुभयो, हामीमाथि आफ्नो समय, दुःख, मेहनत, विश्वास र अमूल्य लगानी—त्यो सबै सरले नै गरिदिनुभयो।