Umapati Pokharel
Prabi
Gandaki Province
शिक्षक सेवा आयोग 2083
2025 मा चयनित
लोकसेवा आयोगको तयारी यात्रामा मलाई मार्गदर्शन, हौसला र सही दिशा निर्देश गर्नुहुने सम्पूर्ण आदरणीय गुरुहरु तथा उत्कृष्ट अध्ययन वातावरण र स्रोत-साधन उपलब्ध गराई सहयोग गर्नुहुने संस्थापक आदरणीय Elite Pathshala प्रति हृदयदेखि नै हार्दिक हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
तपाईंहरूले दिनुभएको ज्ञान, सिकाउनुभएका सहज तरिकाहरू र समय-समयमा प्रदान गर्नुभएको उत्प्रेरणा नै मेरो आत्मबलको मुख्य स्रोत बन्यो। एउटा सहजकर्ता र अभिभावकको रूपमा तपाईंहरूले खेल्नुभएको भूमिका मेरो सफलताको यात्रामा सधैं अविस्मरणीय रहनेछ।
आगामी दिनमा पनि यहाँहरूको यस्तै मार्गनिर्देशन र सद्भावको अपेक्षा राख्दै, पुनः एकपटक सम्पूर्ण गुरुहरू र संस्था परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
धन्यवाद!


