All Student
License
Lumbini Province
शिक्षक सेवा आयोग License Nimabi & Mabi
2025 मा चयनित
हार्दिक धन्यवाद
लोकसेवा आयोगको तयारी यात्रामा मलाई मार्गदर्शन, हौसला र सही दिशा निर्देश गर्नुहुने सम्पूर्ण आदरणीय गुरुहरु( नविन घिमिरे sir Mukesh Ramjali sir Milan Ghimire sir लगायत ) तथा उत्कृष्ट अध्ययन वातावरण र स्रोत-साधन उपलब्ध गराई सहयोग गर्नुहुने संस्थाElite Pathshala प्रति हृदयदेखि नै हार्दिक हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु।
तपाईंहरूले दिनुभएको ज्ञान, सिकाउनुभएका सहज तरिकाहरू र समय-समयमा प्रदान गर्नुभएको उत्प्रेरणा नै मेरो आत्मबलको मुख्य स्रोत बन्यो। धन्यवाद!














